ग्लोबल आईएमई बैंकले ल्यायो दशैं क्यासब्याक योजना

काठमाडौं । ग्लोबल आइएमई बैंकले दशैं क्यासब्याक योजना ल्याएकोे छ ।

यस क्यासब्याक योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकका सम्पूर्ण मोबाइल बैंकिङ प्रयोगकर्ताले बैंकको मोबाइल बैंकिङ एप्लिकेशनमार्फत् दक्षिणा दिन बिहान १० बजेदेखि १ बजेको अवधिमा दशैं दक्षिणा लेखी ब्यालेन्स ट्रान्सफर गर्दा ५० रुपैयाँ क्यासब्याक पाइनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स