नेप्सेमा एक कम्पनीको १ करोड कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको १ करोड कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ । आइतबार नागरिक लगानी कोष (सीआईटी)को बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीको २५ प्रतिशत दरका कुल १ करोड ६ लाख २७ हजार ५०० कित्ता सेयर सूचीकृत भएको हो ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स