नेपाल बैंकको अध्यक्षमा डा. चन्द्र बहादुर अधिकारी नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडले अध्यक्षमा डा. चन्द्र बहादुर अधिकारीलाई नियुक्त भएका छन् ।

कम्पनीको असोज २ गते बसेको संचालक समितिको बैठकबाट संचालक समितिको अध्यक्षको जिम्मेवारी परिवर्तन गरी अधिकारीलाई अध्यक्षमा चयन गरेको हो ।

उनलाई असोज ४ गते नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अध्यक्ष पदको पद तथा गोपनियताको शपथ गराएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स