३ कम्पनीमा सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । मंगलबार, नेप्से परिसूचक १६.२४ अंकले बढेर १९८५.४३ अंक विन्दुमा आइपुगेको छ ।

आज ४३ लाख ३६ हजारको कित्ता सेयर १ अर्ब १७ करोड ६६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १८२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३६ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शुभम पावरमा १०%, थ्रीस्टार हाइड्रोपावरमा ९.९९% र मेन्छियाम हाइड्रोपावरमा ९.९८ प्रतिशतले सकारात्मक सर्किट लागेको छ । बलेफी हाइड्रोपावरको ९.८०%, अभियान लघुवित्तको ९.७९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, इमर्जिङ नेपालको ८%, आरबीबी म्युचुअल फण्ड २ को ५.६४%, विशाल बजारको ४.९७%, ओरिन्टल्स होटल्सको ३.५९%, सिटिजन्स् म्यूचल फण्डको १.९६ प्रतिशतले सेयरमूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स