शुभम् पावरमा सकरात्मक सर्किट लाग्दा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने १० कम्पनी

काठमाडौं । बिहीबार, नेप्से परिसूचक २८.९२ अंकले घटेर १९३२.४५ अंक विन्दुमा आइपुगेको छ ।

आज ३७ लाख ६९ हजारको कित्ता सेयर १ अर्ब १५ करोड ९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २१ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०३ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शुभम् पावरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । थ्रीस्टार हाइड्रोपावरको ७.४६% , इङ्वा हाइड्रोपावरको ४.५५%, नबिल डिभेन्चर २०८२ को २% , नेपाल बेंकको डिभेन्चर २०८७ को १.९९ प्रतिशतले सेयरमूल्य बढेको छ ।

त्यस्तै, बाराही हाइड्रोपावरको ९.७१%, सिटिजन म्युच्यअल फण्ड २ को ९.३६%, अप्पर सोलु हाइड्रोपावरको ९.०१%, न्यादी हाइड्रोपावरको ८.८८%, नेरुडे लघुवित्तको ८.८१ प्रतिशतले सेयरमूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स