डलरको भाउ बढ्यो

काठमाडौं । आज अमेरिकी डलरको भाउ थौरै बढेको छ । राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको खरिद दर १३२.७२ रुपैयाँ र बिक्री दर १३३.३२ रुपैयाँ तय गरेको छ ।

बुधबार एक अमेरिकी डलरको खरिद दर १३२.५७ रुपैयाँ र बिक्री दर १३३.१७ रुपैयाँ थियो । युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्यमा पनि वृद्धि भएको छ । बुधबार एक युरोको खरिद दर १४२.३३ र बिक्री दर १४२.९८ रहेकोमा बिहीबार १ युरोको १४२.५३ रुपैयाँ र बिक्री दर १४३.१७ रुपैयाँ रहेको छ ।

एक बेलायती पाउन्डको खरिद दर आज १६६.५८ रुपैयाँ र बिक्री दर १६७.३३ रुपैयाँ तय भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स