१८.५३ अंकले घट्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.५३ अंकले घटेर २६६२.५८ विन्दुमा आइपुुगेको छ । सेन्सेटिभ इन्डेक्स ४.९६ अंकले घटेर ४९९.७८ विन्दुमा आइपुगेको छ ।

आज २२० कम्पनीको ५४ हजार १२३ कित्ता सेयर खरिद बिक्री भएको छ । आइतबार ७२ लाख ५१ हजार ७४४ कित्ता सेयर किन बेच हुँदा ४ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स