तीन कम्पनीमा सर्किट लाग्दा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । सोमबार, नेप्से परिसूचक ७.०४ अंकले बढेर १९६७.८३ अंक विन्दुमा आइपुगेको छ ।

आज ३४ लाख ३२ हजारको कित्ता सेयर १ अर्ब ९ करोड ९१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १२६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८९ वटा कम्पनीको घटेको छ भने १४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, थ्रि स्टार हाईड्रोपावरमा १०%, डोल्टी पावर कम्पनीमा ९.९९% र ग्रीन भेन्चरको ९.९५ प्रतिशतले सकारात्मक सर्किट लागेको छ । रुरु जलविधुतको ९.८९%, आशा लघुवित्तको ९.८० प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, लेवर्टी एनर्जीको ९.९८%, कुमारी धनवृद्धिको ७.७८%, सिक्लेस हाइड्रोपावरको ६.१०%, आरबीबी म्युचुअल फन्डको ५.७८%, ग्लोबल आर्ईएमई ब्यालेन्स्ड फन्ड १ को ५.७० प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स