महिला लघुवित्तको लाभांश घोषणा, लाभांश घोषणा गरेका लघुवित्तमध्ये सबैभन्दा उच्च

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनी शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजी ४५ प्रतिशतले हुन आउने ४ करोड ५० लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ५ प्रतिशतले हुन आउने ५० लाख नगद गरि कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई लाभांश वितरण हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स