दुई कम्पनीमा सर्किट लाग्दा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । मंगलबार, नेप्से परिसूचक ५.०५ अंकले घटेर १९९३.४२ अंक विन्दुमा आइपुगेको छ ।

आज ४० लाख ६ हजारको कित्ता सेयर ८६ करोड ५१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४४ वटा कम्पनीको घटेको छ भने १४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, कुुथेली बुखरी स्मल हाइड्रोपावरको १०% र ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ । आशा लघुवित्तको ५.९६%, दोल्ती पावरको ५.८२%, एलएमबि शुलभ इन्भेष्टमेन्ट फण्डको ३.९३ प्रतिशतले सेयरमूल्य बढेको छ ।

त्यस्तै, स्वाभिमान लघुवित्तको ४.८३%, साम्लिङ पावरको ४.८३%, एनआईबीएल ग्रोथको ३.७५%,अपर सोलुको ३%, धौलागिरी लघुवित्तको २.७२ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स