नेप्सेमा एक लघुवित्तको करिब साढे २ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक लघुवित्तको करिब साढे २ लाख बढी कित्ता सेयर सूचीकृत भएको छ ।

बिहीबार, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

जसमा लघुवित्तको १४.२५ प्रतिशत दरका कुल २ लाख २८ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स