सीडीएससीको सम्पूर्ण सेवा ३ घण्टाको लागि अवरुद्द हुने, यस्तो छ कारण

काठमाडौं । सीडीएससीको सम्पूर्ण सेवा अवरुद्द हुने भएको छ। सीडीएससीले एउटा सूचना जारी गर्दै आज सोमबार साँझ ५:३० बजेपछि ३ घण्टाको लागि सीडीएससीको सम्पूर्ण सेवा अवरुद्द हुने जनाएको हो ।

सिडीएसका अनुसार सिडीएससीको डाटा सेन्टरमा रहेको बीजीपी राउटर प्रतिस्थापन सम्बन्धी कार्य गर्नुपर्ने भएकोले उक्त समय पश्चात् कम्तीमा तिन घण्टाका लागि मेरो शेयर लगायतका सेवाहरू अवरुद्ध हुने भएको हो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स