भोलि काठमाडौंका यी स्थानमा पाँच घण्टा विद्युत् आपूर्ति सेवा बन्द हुने (सूची सहित)

काठमाडौं । भोलि काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सेवा बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना प्रकाशित गरि काठमाडौंका विभिन्न क्षेत्रमा पाँच घण्टा विद्युत् आपूर्ति सेवा बन्द हुने जनाएको हो ।

प्राधिकरणले लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेकोले विद्युत सेवा अवरुद्ध हुन लागेको जानकारी गराएको हो।

स्युचाटार सबस्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ ।

यस्तो छ सूची :

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स