दुई कम्पनीमा सर्किट लाग्दा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने १० कम्पनी

काठमाडौं । आइतबार, नेप्से परिसूचक १४.८१ अंकले बढेर २०८०.८६ अंक विन्दुमा आइपुगेको छ ।

आज ९ लाख १८ हजारको कित्ता सेयर ३ अर्ब १ करोड ८४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १०० वटा कम्पनीको सेयर मूल्य बढ्दा ११७ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा १०% र अप्पर स्यांगे हाइड्रोपावरमा ९.९८ प्रतिशतले सकरात्मक सर्किट लागेको छ । माउन्टेन इनर्जीको ९.७४%, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सकोे ८.६०%, गणपती लघुवित्तको ५.३४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, घोराही सिमेन्टको ९.९९%, अभियान लघुवित्तको ७.१८%, सिंगटी हाइड्रोको ६.५५%, मकर जितुमायाको ६.५३% र श्वेत गंगाको ५.७३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स