नेपाल रिपब्लिक मिडियामा सर्किट लाग्दा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । सोमबार, नेप्से परिसूचक ३.२१ अंकले घटेर २०४८.२६ अंक विन्दुमा आइपुगेको छ ।

आज ६६ लाख ४७ हजारको कित्ता सेयर २ अर्ब ३३ करोड ३५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ११६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०० वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेपाल रिपब्लिक मिडियाको सेयरमुल्यमा ९.९९ प्रतिशतले सकारात्मक सर्किट लागेको छ । गुर्खाज फाइनान्सको ९.७४%, स्वाभिमान लघुवित्तको ८.१६%, रिभर फल्सको ७.४८% र ज्योति विकास बैंकको ६.५३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, छ्याँङदी हाइड्रोपावरको ६.४५%, पिपल्स पावर कम्पनीको ४.६२%, विजय लघुवित्तको ४.४८%, मोलुङ हाइड्रोपावरको ४.४५% र हिमालयन लघुवित्तको ४.३९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स