दुई कम्पनीमा सर्किट लाग्दा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने १० कम्पनी

काठमाडौं । आइतबार, नेप्से परिसूचक ३८.३७ अंकले घटेर २०५१.४७ अंक विन्दुमा आइपुगेको छ ।

आज ८० लाख ७ हजारको कित्ता सेयर २ अर्ब ६८ करोड ७१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९७ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, आईएमई लाइफको ९.९९% र नेपाल रिपब्लिक मिडियाको ९.९८ प्रतिशतले सकारात्मक सर्किट लागेको छ ।
कृषि विकास बैंकको ६.७३%, पिपल्स पावर कम्पनीको ४.०२%, नेपाल एसबिआई बैंकको डिभेन्चरको ३.९५ प्रतिशतले सेयरमूल्य बढेको छ ।

त्यस्तै, प्रोग्रेशिभ फाइनान्सको ९.५९%, अभियान लघुवित्तको ८.०४%, सपोर्ट माइक्रोफाइनान्सको ७.१४%, बेष्ट फाइनान्सको ६.८९%, गणपति लघुवित्तको ६.४७ प्रतिशतले सेयरमूल्य घटेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स