यस्तो छ आज अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको यस्तो छ सटही दर

काठमाडौ । आज मंगलबार अमेरिकी डलरको भाउ केहि घटेको छ । हिजो सोमबार अमेरिकी डलरको भाउ १३०.६१ रुपैयाँ खरिद मूल्य र १३१.२१ रुपैयाँ बिक्री मूल्य तोकेकोे थियो ।

नेपाल राष्ट्र बैंकले आज आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३०.६१ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खरिद गर्न चाहने ग्राहकले १३१.२१ रुपैयाँ खर्चनुपर्ने हुन्छ ।

तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३१.२१ रुपैयाँ खर्चेमा राष्ट्र बैंकले १ डलर दिनेछ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३०.६१ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, युरोपियन युरोको भाउ पनि घटेको छ। मंगलबार १ युरोको खरिददर १४४.८६ र बिक्रीदर १४५.५३ रुपैयाँ भएको छ। सोमबार १ युरोको खरिददर १४५.५४ र बिक्रीदर १४७.२० रुपैयाँ थियो।

युरोपियन युरोको भाउ पनि घटेको छ। शनिवार १ युरोको खरिददर १४५.५४ र बिक्रीदर १४७.३० रुपैयाँ भएको छ।

आज बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६७.५८ र बिक्रीदर १६८.३४ रुपैयाँ कायम भएको छ। सोमबार यसको खरिददर १६८.२० र बिक्रीदर १६८.९७ रुपैयाँ कायम थियो।

१० जापानी येनको खरिददर ९.२३ र बिक्रीदर ९.२७ कायम भएको छ। १० कोरियन ओनको खरिददर १०.१७ रुपैयाँ र बिक्रीदर १०.२१ रुपैयाँ कायम छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स