एक कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनले कति कमाए र गुमाए ?

काठमाडौं । सोमबार, नेप्से परिसूचक २६.६६ अंकले घटेर २२००.५० अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड ९ लाखको कित्ता सेयर ४ अर्ब ७३ करोड ७६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ५० वटा कम्पनीको सेयर मूल्य बढ्दा १६३ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, किसान लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । नेपाल रि इन्स्योरेन्सको ५.७०%, वाराही हाइड्रोपावरको ४.७१%, ग्लोबल आइएमई बैंकको ३.८६% र बिपिडब्लु लघुवित्तको ३.६६ प्रतिशतले सेयरमूल्य बढेको छ ।

त्यस्तै, एनआइबिएल ग्रोथ फण्डको ६.९३%, लिबर्टी इनर्जीको ६.२५%, बिशाल बजारको ५.३३%, कर्पोरेट विकास बैंकको ५.१०% र स्वरोजगार लघुवित्तको ५ प्रतिशतले सेयरमूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स