नेप्सेमा एक जीवन बीमा कम्पनीको ३७ लाख कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक जीवन बीमा कम्पनीको ३७ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।

सोमबार, नेशनल लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

जसमा, कम्पनीको ८ प्रतिशत दरका कुल ३७ लाख १२ हजार ३ सय ४५.५० कित्ता कित्ता सेयर सूचीकृत भएको छ ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स