यति धेरैले घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । बुधबार छापावाला सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।

मंगलबार, सुन प्रतितोला ९० हजार ३ सय रूपैयाँ कायम भएकोमा आज भने ४ सय रूपैयाँले घटेर ८९ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदी प्रतितोला ११ सय ६० रूपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स