काठमाडौ । आज शुक्रबार अमेरिकी डलरको भाउ केहि बढेको छ । हिजो बिहीबार अमेरिकी डलरको भाउ १३१.०६ रुपैयाँ खरिद मूल्य र १३१.६६ रुपैयाँ बिक्री मूल्य तोकेकोे थियो ।
नेपाल राष्ट्र बैंकले आज शुक्रबार आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३०.८८ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खरिद गर्न चाहने ग्राहकले १३१.४८ रुपैयाँ खर्चनुपर्ने हुन्छ ।
तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३०.८८ रुपैयाँ खर्चेमा राष्ट्र बैंकले १ डलर दिनेछ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३१.४८ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ । एजेन्सीको सहयोगमा