महासंघ कर तथा राजस्व समितिको सह सभापतिमा दुलाल

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको कर तथा राजस्व समितिको सह सभापतिमा कृष्ण दुलाल नियुक्त भएका छन् । महासंघ अध्यक्ष चन्द्र ढकालले दुलाललाई कर तथा राजस्व समितिको सह सभापति नियुक्ती सम्बन्धी प्रमाणपत्र नियुक्त गरेका हुन् ।

महासंघको कर तथा राजस्व समितिको सभापति भने महासंघ केन्द्रिय सदस्य अम्बिका प्रसाद पौडेल रहेका छन् । सह सभापति नियुक्त भएका दुलाल महासंघकै पूर्व केन्द्रिय सदस्य समेत हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स