३ दिनदेखि स्थिर रह्यो अमेरिकी डलरको भाउ

काठमाडौ । आज सोमबार पनि अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अस्ति शनिबारकै मूल्यमा हिजो आइतबार कायम रहेको अमेरिकी डलरको मूल्य नेपाल राष्ट्र बैंकले आज सोमबार पनि सोही मूल्य तोकेको छ ।

आज सोमबार आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३१.१७ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खरिद गर्न चाहने ग्राहकले १३१.७७ रुपैयाँ खर्चनुपर्ने हुन्छ ।

तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३१.७७ रुपैयाँ खर्चेमा राष्ट्र बैंकले १ डलर दिनेछ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३१.१७ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स