काठमाडौ । आज शनिबार पनि अमेरिकी डलरको भाउ केहि बढेको छ । हिजो शनिबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको भाउ १३१.०२ रुपैयाँ खरिद मूल्य र १३१.६२ रुपैयाँ बिक्री मूल्य तोकेकोे थियो ।
आज आइतबार आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३१.१७ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खरिद गर्न चाहने ग्राहकले १३१.७७ रुपैयाँ खर्चनुपर्ने हुन्छ ।
तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३१.७७ रुपैयाँ खर्चेमा राष्ट्र बैंकले १ डलर दिनेछ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३१.१७ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।