घट्यो अमेरिकी डलरको मूल्य

काठमाडौ । आज शुक्रबार पनि अमेरिकी डलरको भाउ केहि घटेको छ ।
हिजो बिहीबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको १३१.३० रुपैयाँ खरिद मूल्य र १३१.३० रुपैयाँ बिक्री मूल्य तोकेकोे थियो ।

राष्ट्र बैंकले आज शुक्रबार अमेरिकी डलरको १३१.०२ रुपैयाँ खरिद मूल्य र १३१.६२ रुपैयाँ बिक्री मूल्य तोकेको छ । राष्ट्र बैंककाअनुसार आज शुक्रबार आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३१.०२ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खरिद गर्न चाहने ग्राहकले १३१.६२ रुपैयाँ खर्चनुपर्ने हुन्छ ।

तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३१.९० रुपैयाँ खर्चेमा राष्ट्र बैंकले १ डलर दिनेछ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३१.३० रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स