सिद्धार्थ बैंकको नयाँ शाखा मुलपानीमा

काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले काठमाडौं स्थित मुलपानीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आषाढ २८ गते बिहीवार उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकले मुलपानी क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढङ्गले पु¥याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखा विस्तार पश्चात् सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १९६ (५ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स