ग्यापुको दशैंतिहार धमाकाः अप्रिलिया स्कुटर जित्ने मौका

काठमाडौं। नेपालीहरूको महान् चाड दशैंतिहारको अवसर पारेर अनलाइन इ(कमर्स कम्पनी ग्यापुले दशैंतिहार धमाका अफर ल्याएको छ । शुक्रबार देखि शुरु भएको यो अवसरमा
अप्रिलिया स्कुटर जित्ने मौका रहेको छ।

ग्यापु अनलाइन स्टोरबाट सामान खरिद गर्ने ग्राहकहरूले ८० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । भने, बम्पर उपहारमा अप्रिलिया स्कुटर जित्ने मौका रहेको छ। यो छुट विद्युतिय समाग्री, मोबाइल ग्याजेट, कपडा लगायत सम्पुर्ण क्याटगोरीको समाग्रीहरूमा उपलब्ध हुनेछ ।

यस अफर अन्तर्गत एनआईसी एशिया बैंकको डेभिड वा क्रेडिट कार्डबाट पेमेन्ट गर्दा ग्राहकले १५ प्रतिशत सम्म क्यासब्याक अफर प्राप्त गर्न सक्छन् । ग्राहकले प्रत्येक युनिक कार्डबाट गरेको कारोबारमा १५०० रुपैयाँ सम्मको क्यासब्याक प्राप्त गर्न सक्छन् ।

त्यस्तै एनसीसी बैंकको डेभिडरक्रेडिटरएनसीसी स्मार्ट युजर कार्ड प्रयोग गरेर सामान खरिद गरेमा २० प्रतिशत अथवा ५०० रुपैयाँ सम्मको क्यास ब्याक अफर प्राप्त गर्न सक्छ्न । इ सेवा प्रयोग गरि सामान अर्डर गर्नेमध्ये हरेक दिन २ जनाले लक्की ड्र मार्फत सय प्रतिशत क्यास ब्याक पाउने बताइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स