आज सोमबार पनि अमेरिकी डलरको मूल्य स्थिर

काठमाडौ । आज सोमबार पनि अमेरिकी डलरको भाउ स्थिर रहेको छ । हिजो आइतबारको जस्तै आज सोमबार पनि नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मूल्य १३२.०९ रुपैयाँ तोकेको छ भने १३२.६९ रुपैयाँ बिक्री मूल्य तोकेको छ । हिजो आइतबार अमेरिकी डलर सोही मूल्यमा खरिद बिक्री भएको थियो ।

राष्ट्र बैंककाअनुसार आज आइतबार आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३२.०९ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खरिद गर्न चाहने ग्राहकले १३२.६९ रुपैयाँ खर्चनुपर्ने हुन्छ ।

तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३२.०९ रुपैयाँ खर्चेमा राष्ट्र बैंकले १ डलर दिनेछ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३२.६९ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स