आज अमेरिकी डलरको मूल्य स्थिर

काठमाडौ । आज आइतबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज आइतबार पनि नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मूल्य १३२.०९ रुपैयाँ तोकेको छ भने १३२.६९ रुपैयाँ बिक्री मूल्य तोकेको छ । हिजो शनिबार अमेरिकी डलर सोही मूल्यमा खरिद बिक्री भएको थियो ।
हिजो शनिबार मूल्य १३१.७२ रुपैयाँ खरिद मूल्य र १३२.३२ रुपैयाँ बिक्री मूल्य रहेको थियो ।
राष्ट्र बैंककाअनुसार आज आइतबार आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३२.०९ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खरिद गर्न चाहने ग्राहकले १३२.६९ रुपैयाँ खर्चनुपर्ने हुन्छ ।

तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३२.०९ रुपैयाँ खर्चेमा राष्ट्र बैंकले १ डलर दिनेछ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३२.६९ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स