आज पनि बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौ । आज शनिबार हिजो शुक्रबारको तुलनामा अमेरिकी डलरको भाउ केहि बढेको छ । आज शनिबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मूल्य १३२.०९ रुपैयाँ तोकेको छ भने १३२.६९ रुपैयाँ बिक्री मूल्य तोकेको छ ।

हिजो शुक्रबार मूल्य १३१.७२ रुपैयाँ खरिद मूल्य र १३२.३२ रुपैयाँ बिक्री मूल्य रहेको थियो ।
राष्ट्र बैंककाअनुसार आज शुक्रबार आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३२.०९ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खरिद गर्न चाहने ग्राहकले १३२.६९ रुपैयाँ खर्चनुपर्ने हुन्छ ।

तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३२.०९ रुपैयाँ खर्चेमा राष्ट्र बैंकले १ डलर दिनेछ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३२.६९ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स