नेप्सेमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्र सूचीकृत भएको छ ।

बुधबार बैंकको २४ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा बैंकको ‘स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ सूचीकृत भएको हो।

बैंकले ५ वर्षको अवधिको १०.३० प्रतिशत व्याजदरमा ऋणपत्र जारि गरेको थियो । सोही ऋणपत्र आज नेप्सेमा सूचीकृत भएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स