यस्तो छ आज अमेरिकी डलरको मूल्य

काठमाडौ । आज बुधबार अमेरिकी डलरको भाउ केहि बढेको छ । हिजो मंगलबार मूल्य १३१.४४ रुपैयाँ खरिद मूल्य र १३०.८४ रुपैयाँ बिक्री मूल्य रहेको थियो । राष्ट्र बैंकले आज बुधबारको लागि

राष्ट्र बैंककाअनुसार आज बुधबार आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३०.९४ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खरिद गर्न चाहने ग्राहकले १३१.५४ रुपैयाँ खर्चनुपर्ने हुन्छ ।

तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३१.५४ रुपैयाँ खर्चेमा राष्ट्र बैंकले १ डलर दिनेछ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३०.५४ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स