सोमबार अमेरिकी डलरको मूल्य घट्यो

काठमाडौ । आज मंंगलबार अमेरिकी डलरको भाउ केहि घटेको छ । आज अमेरिकी डलर खरिद मूल्य १३१.४४ रुपैयाँ र बिक्री मूल्य १३०.८४ रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंककाअनुसार आज आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३०.८४ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खरिद गर्न चाहने ग्राहकले १३१.४४ रुपैयाँ खर्चनुपर्ने हुन्छ ।

तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३०.४४ रुपैयाँ खर्चेमा राष्ट्र बैंकले १ डलर दिनेछ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३१. ८४ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स