प्रभु इन्स्योरेन्सको सञ्चालकमा प्रमोद घिमिरे नियुक्त

काठमाडौं । प्रभु इन्स्योरेन्सको सञ्चालकमा प्रमोद घिमिरे नियुक्त भएका छन्।

कम्पनीको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनी र नेपाल होल्डिङ् प्रालिको तर्फबाट घिमिरेलाई नियुक्त गरेको हो ।

कम्पनीले शिक्षा भट्टचनले प्रतिनिधित्व गर्दै आएको ठाँउमा सञ्चालक घिमिरेलाई नियुक्त गरेको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स