सोमबार अमेरिकी डलरको मूल्य स्थिर

काठमाडौ । आज सोमबार अमेरिकी डलरको खरिद र बिक्री मूल्य स्थिर रहेको छ । हिजो सोमतबार अमेरिकी डलर खरिद मूल्य १३१.५७ रुपैयाँ र बिक्री मूल्य १३१.९७ रुपैयाँ रहेको थियो । आज सोमबार पनि सोही मूल्यमा कारोबार हुने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंककाअनुसार आज आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३०.९७ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खरिद गर्न चाहने ग्राहकले १३१.५७ रुपैयाँ खर्चनुपर्ने हुन्छ ।

तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३०.९७ रुपैयाँ खर्चेमा राष्ट्र बैंकले १ डलर दिनेछ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३१.५७ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स