६.६८ अंकले घट्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से) ६.६८ अंकले घटेर २५७०.८१ विन्दुमा आइपुगेको छ । २२७ कम्पनीको सेयर ४८ हजार २३६ पटक कारोबार भएको छ ।

७६ लाख ५३ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

होटल एण्ड टुरिजम, अन्य, माइक्रोफाइनान्स र लाइफ इन्स्योरेन्स उपसमूह बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स