शुक्रबार अमेरिकी डलरको मूल्य स्थिर

काठमाडौ । आज बिहिबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । हिजो बिहिबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य १३१.०० रुपैयाँ खरिद मूल्य र १३१.६० रुपैयाँ बिक्री मूल्य तोेकेको थियो । आज शुक्रबार पनि अमेरिकी डलर खरिद मूल्य १३१.०० रुपैयाँ रहेको छ भने बिक्री मूल्य १३१.६० रुपैयाँ रहेको छ ।

राष्ट्र बैंककाअनुसार आज आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३१.०० रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खरिद गर्न चाहने ग्राहकले १३१.६० रुपैयाँ खर्चनुपर्ने हुन्छ ।

तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३१.६० रुपैयाँ खर्चेमा राष्ट्र बैंकले १ डलर दिनेछ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३१.०० रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स