३ कम्पनीमा सर्किट लाग्दा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । बुधबार, नेप्से परिसूचक ३५.३७ अंकले घटेर २१५०.९९ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ३३ लाखको कित्ता सेयर ५ अर्ब ९७ करोड २२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ३६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८८ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज हिमालयन लाइफ इन्स्योरेन्सको १०%, बिपिडब्लु लघुवित्तको १०% र सिटी होटलको ९.९९ प्रतिशतले सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्तको ८.१६%, शुभम पावरको ८.११ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, इङ्वा हाइड्रोपावरको ६.६४%, खप्तड लघुवित्तको ६.१५%, तारागाउँ रिजेन्सी होटलको ६.११%, मकर जितुमाया सूरी हाइड्रोपावरको ५.८६%, ग्लोबल आइएमई लघुवित्तको ५.७१ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स