भक्तपुर नगरपालिकाद्वारा २ अर्ब २६ करोडको बजेट सार्वजनिक (पूर्णपाठ सहित)

काठमाडौं। भक्तपुर नगरपालिकाले २ अर्ब २६ करोड ८५ लाख ९४ हजारको बजेट सार्वजनिक गरेको छ।

नगरपालिकाको चौधौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेकी हुन्।

नगरपालिकाले बजेटको चालूतर्फ १ अर्ब ३७ करोड ९४ लाख र पुँजीगत खर्चतर्फ ७९ करोड ४१ लाख रहेको छ। यस्तै वित्तीय व्यवस्थातर्फ ९ करोड ५० लाख बजेट विनियोजन भएको छ।

भक्तपुर नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत कर्मचारी तथा सहयोगीको तलबमा प्रतिव्यक्ति मासिक २ हजारको दरले थप पारिश्रमिक दिने घोषणा गरेको छ।

खेलकुद अन्तर्गत महेश्वरी स्टेडियम निर्माणमा १ करोड ५० लाख, बेखाल कभर्ड हल निर्माणमा १ करोड छुट्याएको छ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/06/bhaktapur-budget-purnapath.pdf” cache=”off”]

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स