नेपाल आयल निगमले आन्तरिक हवाईतर्फको इन्धनको मूल्य प्रतिलिटरमा १० रुपैयाँले घटाएर प्रतिलिटको मूल्य १५० रुपैयाँ कायम गरेको छ । आज बसेको निगम सञ्चालक समितिको बैठकले सो मूल्य घटाएको हो ।
अब अन्तरिक निगम सञ्चालक समितिले आजै अन्तर्राष्ट्रियतर्फको इन्धन मूल्यमा २६ रुपैयाँले घटाएर १ हजार १ सय ५० रुपैयाँ नयाँ मूल्य कायम गरेको छ ।
निगमले अन्य इन्धनको मूल्य भने घटबढ गरेको छैन ।