अमेरिकी डलरको मूल्य दिनदेखि स्थिर

काठमाडौ । आज मंगलबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । हिजो आइतबारकै भाउ आजको लागि पनि राष्ट्र बैंकले विनिमय दर तोकेको हो । आज मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य १३१.४० रुपैयाँ खरिद मूल्य र १३०.८० रुपैयाँ बिक्री मूल्य तोेकेको थियो ।

राष्ट्र बैंककाअनुसार आज आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३१.४० रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खरिद गर्न चाहने ग्राहकले १३०.८० रुपैयाँ खर्चनुपर्ने हुन्छ ।

तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३०.८० रुपैयाँ खर्चेमा राष्ट्र बैंकले १ डलर दिनेछ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३१.४० रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स