करिब १ रुपैयाँले घट्यो अमेरिकी डलरको मूल्य

काठमाडौ । आज शनिबार अमेरिकी डलरको मूल्य बढेको छ । हिजो शुक्रबारको तुलनामा आज शनिबार डलरको मूल्य करिब १ रुपैयाँले घटेको हो । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि १३१.१९ पैसा खरिद मूल्य र १३१.१९ पैसा बिक्री मूल्य तोेकेको थियो । आज सो मूल्यमा केहि बढेर खरिदका लागि १३०.८० रुपैयाँ र बिक्रीका लागि १३०.४० रुपैयाँ तोकेका हो ।

राष्ट्र बैंककाअनुसार आज आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३०.४० रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खरिद गर्न चाहने ग्राहकले १३०.८० रुपैयाँ खर्चनुपर्ने हुन्छ ।

तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३०.८० रुपैयाँ खर्चेमा राष्ट्र बैंकले १ डलर दिनेछ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३०.४० रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स