रिलायबल नेपाल लाइफको ६ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आज ६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभा कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिको छैठौं वार्षिक प्रतिवेदन, आव २०७८÷०७९ को वित्तीय विवरणहरू र लेखापरीक्षकको नियूक्ति गर्ने प्रस्ताव सर्वसहमतिले पारित गरेको छ ।

सभामा सेयरधनीहरूले उठाउनु भएका जिज्ञासाहरूको अध्यक्ष उदय नेपाली श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले जवाफ दिएका थिए ।
यस उपलक्ष्यमा कम्पनीलाई यहाँसम्म पुर्याउन सहयोग गर्नुहुने वीमित, अभिकर्ता, एजेन्सी म्यानेजर, नियमनकारी निकाय, संस्थापक, कर्मचारी, पत्रकार तथा सम्पूर्ण शुभचिन्तक तथा सरोकारवाल महानुभावहरुमा हादिर्क धन्यवाद ज्ञापन गरिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स