यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । बिहीबार, नेप्से परिसूचक ५ अंकले बढेर २०४२.०७ अंक विन्दुमा आइपुगेको छ ।

आज ७८ लाख ९६ हजारको कित्ता सेयर ३ अर्ब १६ करोड २८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ७५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३९ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सिटी होटलको ९.९७%, अभियान लघुवित्तको ९.२०%, बिपिडब्लु लघुवित्तको ८.२०%, कालिका लघुवित्तको ८.०६%, सोल्टी होटलको ६.८२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, भुगोल इनर्जि डेभलपमेन्टको ५.८६%, मल्टीप्रोपोज फाइनान्सको ३.८८%, मिरमिरे लघुवित्तको ३.८१%, साधना लघुवित्तको ३.८१%, एनएमबि माइक्रोफाइनान्सको ३.४१ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स