३ कम्पनीमा सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । मंगलबार, नेप्से परिसूचक ३४.१७ अंकले बढेर २०२०.६४ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ८ लाखको कित्ता सेयर ४ अर्ब १२ करोड ६६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १९६ वटा कम्पनीको सेयर मूल्य बढ्दा २२ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, वीन नेपाल लघुवित्तमा १०%, भुगोल इनर्जि डेभलपमेन्ट कम्पनी र सिटी होटलमा ९.९७ प्रतिशतले सर्किट लागेको छ ।

हिमालयन डिस्टिलरी लिमिटेडको ८.८०%, शिवम् सिमेन्ट्सको ८.२३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स