आज अमेरिकी डलरको मूल्य स्थिर

काठमाडौ । आज आइतबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरको मूल्य केहि घटेको थियोे । आइतबार नेपाल राष्ट्र बैंकले बिक्री मूल्य १३१.६५ रुपैयाँ र बिक्रीका लागि १३२.३५ रुपैयाँ तोकेका हो ।
आज आइतबार पनि १३१.६५ पैसा खरिद मूल्य र १३२.३५ पैसा बिक्री मूल्य तोेकेको हो ।

राष्ट्र बैंककाअनुसार आज आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३१.६५ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खरिद गर्न चाहने ग्राहकले १३२.३५ रुपैयाँ खर्चनुपर्ने हुन्छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स