घट्दो क्रममा अमेरिकी डलरको मूल्य

काठमाडौ । आज शुक्रबार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । हिजो बुधबारको तुलनामा आज बिहिबार ३ पैसाले अमेरिकी डलरको मूल्य घटेको हो । नेपाल राष्ट्र बैंकले बिहिबार १३१.७८ पैसा खरिद मूल्य र १३२.३८ पैसा बिक्री मूल्य तोेकेको हो । आज सो मूल्यमा घटाएर खरिदका लागि १३१.८१ रुपैयाँ र बिक्रीका लागि १३२.४१ रुपैयाँ तोकेका हो ।

राष्ट्र बैंककाअनुसार आज आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३१.४१ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खरिद गर्न चाहने ग्राहकले १३२.४१ रुपैयाँ खर्चनुपर्ने हुन्छ ।

तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३२.४१ रुपैयाँ खर्चेमा राष्ट्र बैंकले १ डलर दिनेछ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३१.४१ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स