दुई कम्पनीमा लाग्यो सर्किट, कुनले कति कमाए ?

काठमाडौं । बिहीबार, नेप्से परिसूचक ७.२७ अंकले बढेर १९३९.६१ अंक विन्दुमा आइपुगेको छ ।

आज ५९ लाख ६२ हजारको कित्ता सेयर २ अर्ब ३० करोड ५८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ९३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११४ वटा कम्पनीको घटेको छ भने १३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, दोल्ती पावर कम्पनीको १० र भुगोल इनर्जि डेभलपमेन्ट कम्पनीको ९.९६ प्रतिशतको सर्किट लागेको छ ।
मनकामना स्मार्ट लघुवित्तको ७.३८%, सानिमा जिआइसी इन्स्योरेन्सको ७.३८%, हिमालयन एभरेष्ट इन्स्योेरेन्सको ७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स