महालक्ष्मी लाईफ इन्स्योरेन्सको बीमा सचेतना कार्यक्रम

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा सम्बन्धी सचेतना फैल्याउनका लागि विराटनगर र धनगढीमा ‘युवासँग’ कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले विराटनगरमा खड्गनारायण उडाउको संयोजकत्वमा २१ सदस्य बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटी पनि बनाएको छ ।

विराटनगरमा ७५ र धनगढीमा ८० जना युवा तथा विद्यार्थीको सहभागिता रहेको आयोजकले बताएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स