आर्थिक वृद्धिदर ६ प्रतिशत, मूल्य वृद्धि ६.५ प्रतिशत राख्ने अपेक्षा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ ।

सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट खर्च गरेर सो आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लागेको हो । साथै सरकारले आगामी आर्थिक वर्ष ६.५ प्रतिशतमा मूल्यवृद्धि कायम गर्ने पनि प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षमा भने जम्मा १.८६ प्रतिशत हाराहारीको आर्थिक बृद्धि हासिल हुने तथ्यांकहरुले देखाएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स